आर्मी – Nepal Press
आर्मी

आर्मी र एपिएफको घम्साघम्सी तस्वीरमा

काठमाडौं । राजधानीमा जारी राष्ट्रिय महिला लिगको उपाधि दाबेदार मानिएका दुई विभागीय टोली हुन्, एपिएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब । तर, मंगलबार भएको यी दुई टोलीको खेलमा  एपिएफ क्लबले २–० को जित दर्ता ग¥यो । सुरुआतमा प्रतिस्पर्धात्मक देखिएको खेल एपिएफले गोल गर्ने बित्तिकै उसैको पक्षमा देखियो ।...