आर्थिक – Nepal Press
आर्थिक

आर्थिक विकास र परिवेश

विश्वका जुन कुनै पनि राष्ट्रआत्मनिर्भर रहेका छैनन्, जुन कुरा सामान्य नै हो । कुनै पनि राष्ट्रमा सम्पूर्ण स्रोत साधनको उपलब्धता हुन त्यति सजिलो पनि छैन । कुनै राष्ट्र आफूसँग रहेका प्राकृतिक स्रोत साधनले धनी छन् त, कुनै राष्ट्र प्रविधिको विकास र दक्ष जनशक्तिमा धनी छन्, कुनै राष्ट्र कृषिको विकास...