आर्थिक सहायता – Nepal Press
आर्थिक सहायता

अस्पताललाई महाराजगञ्ज नगरपालिकाको आर्थिक सहायता

कपिलबस्तु । जिल्लाको महाराजगञ्ज नगरपालिकाले जिल्ला अस्पताल तौलिहवालाई आर्थिक सहायता प्रदान गरेको छ । नगरपालिकाले जिल्ला अस्पतालको समग्र स्वास्थ्य सेवालाई थप सुधार तथा कोभिड –१९ का सङ्क्रमित उपचारका लागि रु ५ लाख सहायता प्रदान गरेको हो । कोभिडका सङक्रमित बढ्दै गएको अवस्थामा आइसोलेशन र अक्सिजनको ब्यवस्थापनका लागि रकम प्रदान...