आर्थिक सहयोग – Nepal Press
आर्थिक सहयोग

आठ वर्षीय बालक जसले जन्मदिनमा क्यान्सरपीडित क्याम्पस प्रमुखलाई गरे आर्थिक सहयोग

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमका आठ वर्षीय बालक सम्मृद्ध राईले जन्म दिनको अवसरमा प्याङ्क्रियाजको क्यान्सरबाट पीडित क्याम्पस प्रमुखलाई आर्थिक सहयोग गरेका छन् । विद्या संस्कार (साविकको चेल्सी ईन्टरनेशनल स्कुल) काठमाडौंमा कक्षा ३ मा अध्ययनरत सम्मृद्धले आठ वर्ष पूरा गरी नौ वर्ष प्रवेश गरेको अवसरमा बिहीबार जीपी मेमोरियल कलेज...