आर्थिक सर्वेक्षण – Nepal Press
आर्थिक सर्वेक्षण

आर्थिक सर्वेक्षणः कर्मचारीलाई तलब खुवाउन २० करोड कर्जा

काठमाडौं । कोरोना कहरका कारण समस्यामा परेका उद्योगले कर्मचारीको पारिश्रमिक भुक्तानी गर्न २० करोड ८८ लाख कर्जा लिएका छन् । अर्थ मन्त्रालयले आज सर्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमार्फत पारिश्रमिक भुक्तानी गर्न २० करोड ८८ लाख कर्जा प्रवाह भएको उल्लेख छ । कोरोनाबाट प्रभावित पर्यटन र घरेलु, साना...