आर्थिक समीक्षा – Nepal Press
आर्थिक समीक्षा

२०७७ को अर्थतन्त्रः कोभिड कहरमा पनि नेप्सेमा कीर्तिमान, आर्थिक बृद्धि ऋणात्मक

आज वर्ष २०७७ सालको अन्तिम दिन । कोभिड १९ को महामारीका कारण यो वर्ष बिर्सनलायक रह्यो । अर्थतन्त्रको दृष्टिबाट पनि फलदायी नरहेको वर्षको अन्त्यतिर आइपुग्दा भने सकारात्मक संकेतहरु देखिएका छन् ।