आर्थिक वर्ष – Nepal Press
आर्थिक वर्ष

आर्थिक वर्षको सुरुवात वैशाखबाटै किन नगर्ने ?

हाम्रो आर्थिक वर्षको अन्तिम असार महिना मनसुन भित्रिसकेको समयमा पर्ने भएकोले उक्त समयमा खर्च गरिने बजेटले आवश्यक प्रतिफल दिँदैन ।