आर्थिक प्रलोभन – Nepal Press
आर्थिक प्रलोभन

मन्त्री अर्यालको दावी–नक्सा रोक्न पुस्तौलाई पुग्ने प्रलोभन आए

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले महिलाहरुमा क्षमता नै हुदैन भन्नेहरुलाई व्यवहारबाट कार्यान्वयन गरेर देखाउनुपर्ने बताएकी छन् । काठमाडौंमा क्रियाशिल तथा अग्रज पत्रकार महिलाहरुको उपस्थितीमा ललितपुरमा आयोजना गरिएको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै  मन्त्री अर्यालले आफूलाई लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्नबाट रोक्न आर्थिक प्रलोभन आएको...