आर्थिक परिदृश्य चुनौतीपूर्ण – Nepal Press
आर्थिक परिदृश्य चुनौतीपूर्ण

अर्थमन्त्री पौडेलले भने- कोरोनाको दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड- १९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन् । दक्षिण एसियाली एसियाली सहयोग संगठन (सार्क) अर्थमन्त्रीहरुको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारीको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको बताए ।...