आरबी लाइपजिग – Nepal Press
आरबी लाइपजिग

नेइमारले लाइपजिगविरुद्धको खेल गुमाउने

काठमाडौं । अन्तर्राष्ट्रिय खेलका दौरान ब्राजिलबाट खेल्ने क्रममा घाइते भएका पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार फरवार्ड नेइमारले आरबी लाइपजिगविरुद्धको खेल गुमाउने भएका छन् । गत शुक्रबार फ्रेन्च लिगवान् अन्तर्गत भएको एन्जर्सविरुद्धको खेलमा पनि पीएसजीका लागि नेइमार अनुपस्थित थिए । उक्त खेलमा पीएसजी २–१ गोलको नतिजामा विजयी भएको थियो ।...