आरबीबी-एनभीए – Nepal Press
आरबीबी-एनभीए

आरबीबी-एनभीए लिग: बुलबुलेविरुद्ध एपीएफ विजयी

काठमाडौं । बिहीबारदेखि सुरु भएको आरबीबी-एनभीए राष्ट्रिय भलिबल लिगको पुरुषतर्फ विभागीय टोली नेपाल एपीएफ क्लबले बुलबुले रारा क्लबविरुद्ध ३-१ सेटमा जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलको सुरुआती दुई सेट २५-२० र २८-२६ को नतिजामा जितेको एपीएफले तेस्रो सेट १८-२५ ले गुमाएको थियो ।...