आरती राणा – Nepal Press
आरती राणा

सनराइज बैंकंको डेप्यूटी सीइओमा आरती राणा नियुक्त

काठमाडौं । सनराइज बैंक लिमिटेडको डेप्यूटी सिईओमा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छन् । बैंकको संचालक समितिको आज बसेको बैठकले राणालाई डेप्यूटी सिईओमा नियुक्त गरेको हो । राणा यसअघि सोही बैंकमा डेपुटी जेनेरल म्यानेजर (डिजिएम)मा कार्यरत थिइन् । राणासँग नेपालको बौंकिङ क्षेत्रको विभिन्न विभागमा रहेर काम गरेको लामो अनुभव...