आरजु देउवा – Nepal Press
आरजु देउवा

सुपारी आयात खुलाउन ५० करोडको डिल, यी हुन् खटाइएका विचौलिया

कम्तीमा पौने चारदेखि ५ अर्बको सुपारी भित्र्याउँन ५० करोड रूपैयाँ परिमाणात्मक बन्देज खुलाएवापत व्यापारीले खर्च गर्दैछन् । त्यसको 'टोकन मनी' प्राप्त भइसकेपछि माथिको दबाबमा उद्योग विभागले सिफारिस अघि बढाइसकेको छ र मन्त्रिपरिषदमा लगेर पारित गरिँदैछ ।