आरक्षण – Nepal Press
आरक्षण

आरक्षणसम्बन्धी सर्वोच्चको व्याख्या प्रगतिशील रहेको जनमोर्चाको ठहर, कार्यान्वयन गर्न माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाले हालै सर्वोच्च अदालतले आरक्षणसम्बन्धी मुद्दामा गरेको फैसलालाई स्वागत गरेको छ । फैसलाको कार्यान्वयन गर्न पार्टीले सरकारसँग मागसमेत गरेको छ । सर्वोच्चले आरक्षण जातीय आधारमा नभइ वर्गीय आधारमा हुनुपर्ने फैसला सुनाएको थियो । उक्त फैसलाको स्वागत र विरोध गर्ने क्रम जारी रहँदा जनमोर्चा समर्थनमा उत्रिएको हो...