आयोजनाको निर्माण – Nepal Press
आयोजनाको निर्माण

आर्थिक महत्व बोकेका आयोजनाको निर्माण नरोक्न निजी क्षेत्रको माग

काठमाडौं । कोरोनाको दोस्रो लहरले रोजगारी अभिवृद्धि गर्न र आर्थिक महत्व बोकेका आयोजनाको निर्माणको कामलाई निरन्तर दिन निजी क्षेत्रले माग गरेको छ । पहिले कहिलै नभोगको महामारी र त्यसबाट सिर्जित सामाजिक आर्थिक समस्याको सामना गर्नु परेको एक बर्ष पुरा भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन...