आयोगलाई आग्रह – Nepal Press
आयोगलाई आग्रह

तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न तयारीमा लाग्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने गरि तयारीमा जुट्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकी प्रतिनिधिसभा विघटन भएर कात्तिक २६ र मंसिर ३ मा निर्वाचनको मिति तोकिएको छ । मिति तोकिए लगत्तै प्रधानमन्त्रीले...