आयुक्त गणेशराज जोशी राजीनामा – Nepal Press
आयुक्त गणेशराज जोशी राजीनामा

कार्यकाल सकिन २ महिना बाँकी हुँदै अख्तियारका आयुक्त जोशीको राजीनामा

काठमाडौं । आफूभन्दा जुनियर व्यक्ति प्रमुख आयुक्त नियुक्त भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले पदबाट राजीनामा दिएका छन् । जोशीले प्रेमकुमार राई प्रमुख आयुक्तको पदभार ग्रहण गरेलगत्तै राजीनामा दिएका हुन् । जोशी सचिव हुँदा राई सहसचिव थिए । जोशीको कार्यकाल आगामी चैतसम्म छ । नेपाल प्रेससँग...