आयात – Nepal Press
आयात

जुत्तादेखि मासुसम्म : यी हुन् दसैंमा सर्वाधिक खपत हुने १० वस्तु

दसैंतिहार चाडपर्वसँगै यो बेला घरघरमा खाद्यान्न, लत्ताकपडा, घरायसी सामानलगायतको बढी खपत हुन्छ । मीठो खाने र राम्रो लगाउने पर्व पनि भनेर चिनिने दसैंमा रकमको अनेक जोहो गरेर भएपनि हामी धुमधाम र रमाइलोसँग दसैं मनाउँछौं । तर, यो बेला खपत हुने धेरै सामानमा भने परनिर्भर बन्नुपरिरहेको छ ।