आयातमा कर – Nepal Press
आयातमा कर

१० स्वास्थ्य सामाग्रीमा कर छूट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले अक्सिजन, आइसियु बेड लगायतका १० स्वास्थ्य सामाग्री आयातमा कर छूट दिने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । ती सामग्रीको आयातमा लाग्न महसुल, मूल्य अभिवृद्धि कर तथा अन्त शुल्क समेत छुट दिने निर्णय सरकारले गरेको हो । मन्त्रिपर्षिदले कोभिड-१९...