आयातनिर्यात – Nepal Press
आयातनिर्यात

१० महिनाको वैदेशिक व्यापारः सोयाबिन तेलले उकास्यो निर्यात

काठमाडौं । कोरोना कहरपछि सरकारले अत्यावश्यकबाहेका सबै सेवा बन्द गरेको छ । यातायातसँगै सहर, बजार बन्द छन् । तर, देशमा उपभोग्य वस्तुको आयात तथा निर्यात भने बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार वैशाखसम्ममा अघिल्लो आर्थिक वर्षको तुलनामा २२.३४ प्रतिशतले निर्यात बढेको हो । अघिल्लो आर्थिक वर्षको चैतसम्ममा ४.८१ प्रतिशत...