आयाक्स – Nepal Press
आयाक्स

युरोपा लिग सेमिफाइनल- आर्सनल र भिल्लारियल तथा युनाइटेड र रोमा भिड्ने

एजेन्सी । इंग्लिस क्लबहरु आर्सनल र म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको अन्तिम चारमा पुगेका छन् । फाइनल प्रवेशका लागि आर्सनलले स्पेनिस प्रतिद्वन्द्वी भिल्लारियल तथा म्यानचेस्टर युनाइटेडले इटालियन टोली रोमासँग खेल्नुपर्नेछ । गएराति भएका क्वाटरफाइनल दोस्रो लेगमा आर्सनलले चेक रिपब्लिकको स्लाभिया प्राहालाई उसकै मैदानमा ४–० ले हरायो । इमिरेट्स रंगशालामा...