आयसा शाक्य – Nepal Press
आयसा शाक्य

विभूषणमा नाम आउँदा आयशाको खुशी: यो क्षणको लामो प्रतीक्षा गरेकी थिएँ !

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)की दोहोरो स्वर्ण विजेता तथा तेक्वान्दो खेलाडी आयशा शाक्यले संविधान दिवसको अवसरमा सरकारले जनसेवा श्रीबाट सम्मान गर्दा आफू ‘सरप्राइज्ड’ भएको बताएकी छन् । सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई विभूषित गर्ने गरेको छ । सन् २०१९ मा नेपालमै भएको १३औं सागमा स्वर्ण जितेकी...