आयल घाटा – Nepal Press
आयल घाटा

आयल निगममा ‘घाटा युग’ को पुनरावृत्ति ?

काठमाडौं । नेपालमा पेट्रोलियम उत्पादन खरिद-बिक्री गर्ने एकाधिकारप्राप्त सरकारी संस्था नेपाल आयल निगम फेरि आर्थिक समस्यामा फसेको छ । कोरोना महामारीपछि स्वचालित मूल्यप्रणाली प्रभावित बनेकाले अहिले दैनिक ६ करोडभन्दा बढी घाटा भइरहेको अधिकारीहरुले बताएका छन् । कुनै समय घाटाको पोखरीमा चुर्लुम्म डुबेको निगम स्वचालित मूल्यप्रणालीपछि नाफाको घोडा चढेर दौडिरहेको...