आम हड्ताल – Nepal Press
आम हड्ताल

झाँक्रीलाई रिहा नगरे आमहड्ताल गर्ने अनेरास्ववियूको चेतावनी

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षनिकट विद्यार्थी संगठन अनेरास्ववियूले नेतृ रामकुमारी झाँक्रीलाई रिहा नगरे आमहड्ताल गर्ने चेतावनी दिएको छ । राज्यविरुद्धको कसुर आरोपमा पक्राउ परेकी झाँक्रीलाई आज साँझसम्म रिहा नगरिए आमहड्तालको कार्यक्रम घोषणा गर्ने भन्दै अनेरास्ववियूले विज्ञप्ति निकालेर चेतावनी दिएको हो । सह संयोजक रञ्जित तामाङले जारी गरेको विज्ञप्तिमा...