आम्दा अस्पताल – Nepal Press
आम्दा अस्पताल

आम्दा अस्पतालमा आमा सुरक्षा कार्यक्रम संचालन

रुपन्देही । सिद्धार्थ बाल तथा महिला अस्पतालमा बुटवल उपमहानगरले आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न थालेको छ । सिटी अस्पतालका रुपमा विकास गर्ने लक्ष्यसहित उपमहानगरले नगर गुरुयोजनामा समावेश गरेको यो अस्पतालको सेवा प्रवाह स्तरीय र प्रभावकारी बनाउने साथै भौतिक पूर्वाधार विकासका कामलाई पनि संगसंगै अगाडि बढाइएको हो । अस्पतालमा आमा...