आमाछोरा – Nepal Press
आमाछोरा

धनुषाधामको पोखरीमा आमाछोरा मृत भेटिए

जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका-२ धरमपुरस्थित पोखरीमा आमा-छोराको शव भेटिएको छ । स्थानीय अशोक सिंहकी श्रीमती अन्दाजी २८ वर्षीया अर्चना सिंह र ४ वर्षीय छोरा कुशकुमार सिंहको शव सार्वजनिक पोखरीमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पोखरीमा तैरिरहेको अवस्थामा भेटिएका उनीहरूको शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल...