आमरण अनसन – Nepal Press
आमरण अनसन

सेयर धितोकर्जा सीमा हटाउन माग गर्दै लगानीकर्ताले थाले आमरण अनसन

काठमाडौं । सेयर धितोकर्जामा राष्ट्र बैंकले लगाएको लगामको विरोधमा लगानीकर्ताले दोस्रो चरणको आन्दोलन थालेका छन् । लगानीकर्ता पूँजीबजार सुधार संघर्ष समितिको आव्हानमा नेपाल स्टक एक्सचेञ्जको कार्यालयअघि केही बेरअघिबाट आमरण अनसन थालिएको हो । अहिले आदित्य शिवाकोटी अनसनमा बसेका छन् । संघर्रष समितिका संयोजक रोहन कार्कीले  राष्ट्र बैंकका पदाधिकारीसँग आइतबार...