आपूर्ति खुला – Nepal Press
आपूर्ति खुला

नेपालको आग्रहमा भारतले खोल्यो लिक्विड अक्सिजनको आपूर्ति, अक्सिजन प्लान्टमा चौबिसै घण्टा बिजुली

काठमाडौं । भारतले नेपालको आग्रहपछि ‘लिक्वीड अक्सिजन’को आपूर्ति नेपालतर्फ खुलाएको छ । अप्रिल अन्तिम साताबाट भारतले अक्सिजन देशबाहिर लैजान बन्देज लगाएको थियो । पछिल्लो समय नेपालमा लिक्विड अक्सिजन अभाव भएपछि दुई देशका उच्च तहमा छलफल भइरहेको थियो । दुवै देशका राजदूतको समेत पहल र दुई पक्षीय अनौपचारिक संवादपछि भारतले...