आन्दोलन घोषणा – Nepal Press
आन्दोलन घोषणा

आरक्षणसम्बन्धी सर्वोच्चको फैसलाविरुद्ध आन्दोलन घोषणा, फैसला षणयन्त्रपूर्ण भएको आरोप

रुपन्देही । सर्वोच्च अदालतले आरक्षण सुविधाको सम्बन्धमा गरेको फैसलाविरुद्ध रुपन्देहीमा संघर्ष समिति गठन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ । सर्वोच्चको फैसला षड्यन्त्रपूर्ण रहेको आरोप लगाउँदै विभिन्न राजनीतिक दलनिकट दलित र आदिवासी जनजाति संगठनहरुले उत्पीडित वर्ग संयुक्त संघर्ष समिति गठन गरी यसविरुद्ध दबाबमूलक र कानूनी प्रक्रियामार्फत आन्दोलित हुने घोषणा...