आन्तरिक राजस्व कार्यालय विराटनगर – Nepal Press
आन्तरिक राजस्व कार्यालय विराटनगर

आर्थिक ऐनले दिएको छुट सुविधा उपयोग गर्न आग्रह

विराटनगर । उद्योगी, व्यापारी एवम् करदातालाई आर्थिक ऐन-२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजस्व कार्यालय विराटनगरले अपिल गरेको छ । यो सुविधा फागुन मसान्तसम्म लागू हुने भएकाले सेवाग्राहीले समयमै आआफ्ना कर चुक्ता गरी सुविधा उपयोग गर्न कार्यालय प्रमुख विमल सापकोटाले आग्रह गरे । यस सुविधाबाट सरकारले प्राप्त...