आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी – Nepal Press
आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी

कोरोना खोप संघसँग माग्ने कर्णाली प्रदेश सरकारको निर्णय

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना खोपको व्यवस्थाका लागि संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही अध्यक्ष रहेको प्रदेश विपद व्यवस्थापन केन्द्र कर्णाली प्रदेशको शुक्रबार बसेको बैठकले यस्ताे निर्णय गरेको हो । सामाजिक विकास मन्त्रालयमार्फत कर्णालीका नागरिकलाई आवश्यक पर्ने खोप उपलब्ध गराइदिन अनुरोध गर्ने निर्णय...