आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी – Nepal Press
आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी

एक महिनामा ५० योजना सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छुः मन्त्री शाक्य

काठमाडौं । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री डा. अजयक्रान्ति शाक्यले आफ्नो मन्त्रालय अन्तर्गतका एक वर्षमा सम्पन्न गर्नुपर्ने ५० वटा योजना एक महिना भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । नेकपा एमाले काठमाडौं महानगर कमिटी वडा १२, २१ र २२ ले संयुक्तरुपमा उनको सम्मानमा आयोजना...