आन्तरिक पर्यटक – Nepal Press
आन्तरिक पर्यटक

दानापुर तालमा आन्तरिक पर्यटकको घुँइचो, बढ्दै होटल व्यवसाय

रुपन्देही । रुपन्देहीको दानापुर तालमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । पछिल्लो समय तालको संरक्षण तथा प्रवद्र्धन गरिएपछि पर्यटकको आकर्षण केन्द्रविन्दु बन्न थालेको स्थानीयको भनाइ छ । ताल हेर्नका लागि पर्यटक आएसँगै सो क्षेत्रमा होटल तथा अन्य व्यवसाय पनि बढ्न थालेको स्थानीय बताउँछन् । सामुदायिक वन उपभोक्ता समितिको...