आधुनिक बस्ती निर्माण – Nepal Press
आधुनिक बस्ती निर्माण

तिलोत्तमामा आधुनिक बस्ती निर्माण थालियो, दुई अर्ब लागानी

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा आधुनिक बस्ती निर्माण अभियान शुरु भएको छ । तिलोत्तमा–७ भलबारीमा ६ विगाह क्षेत्रफलमा लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रालिले नमूना आवास विकास परियोजना शुरु गरेको हो । करिब दुई अर्ब रुपैयाँ लाग्ने सो परियोजनामा १२३ वटा अत्याधुनिक एवम् सुविधा सम्पन्न घर निर्माण गर्न लागिएको छ । सिद्धार्थ...