आधिकारिकता विवाद – Nepal Press
आधिकारिकता विवाद

जसपाको आधिकारिकताबारे आयोगको इजलासमा आजदेखि सुनुवाइ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता विषयमा निर्वाचन आयोगको इजलासमा आजदेखि सुनुवाई हुँदैछ । जसपा विवाद समाधानका लागि यसअघि आयोगले दुवै पक्षसँग छलफल गरेको थियो । छलफलमा सहमति नजुटेपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकािरकता निरुपण गर्न इजलासमा सुनुवाइ गर्न लागिएको हो । ऐनका अनुसार...