आदिवासी – Nepal Press
आदिवासी

प्राकृतिक स्रोत उपभोग गर्दा आदिवासीलाई साक्षी मात्र नबनाउन ध्यानाकर्षण

काठमाडौं । प्राकृतिक स्रोत साधन उपभोग गर्दा स्थानीयवासी र आदिवासी जनजातिलाई साक्षीका रूपमा मात्र प्रयोग गर्न नहुने धारणा सरोकारवालाले व्यक्त गरेका छन् । नदीनाला र वनजंगल आसपासका जमिनमा राष्ट्रिय परियोजना निर्माण गर्दा त्यहाँ पुस्तौनीदेखि बसोबास गर्दै आएका बासिन्दाले सास्ती पाएको उनीहरुको गुनासो छ । आदिवासी जनजाति अनुसन्धान तथा विकास...