आदिवासी जनजाति – Nepal Press
आदिवासी जनजाति

सरकारले पर्वहरूमा गरेको बिदा कटौतीप्रति आदिवासी जनजातिको आपत्ति

काठमाडौं । सरकारले आदिवासी जनजातिहरूले मनाउने पर्वको विदा कटौतीप्रति आदिवासी जनजातिले आपत्ति जनाएका छन् ।मित्रनगरस्थित तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय कार्यालयमा १३औं तमू एकता दिवसको अवसरमा आदिवासी जनजातिले आयोजना गरेको ‘नेपालमा चाडपर्वहरू : सार्वजनिक बिदा र समानताको प्रश्न’ विषयक कार्यक्रममा उनीहरूले आपत्ति जनाएका हुन् । गत...