आत्मसमर्पण – Nepal Press
आत्मसमर्पण

विस्फोट अगाडी गोइतका विश्वासिला नेताले गरेका थिए आत्मसमर्पण

सिरहाको लहानस्थित मालपोत कार्यालयमा गराइएको बम विस्फोट अगाडी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष जयकृष्ण गोइतको विश्वासिलो नेताले आत्मसमर्पण गरेको खुलेको छ ।