आजीवन पेन्सन – Nepal Press
आजीवन पेन्सन

कोरोनाले बेसहारा बनाएकालाई समाजिक सुरक्षा कोषको छहारी

योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ अनुसार आश्रित परिवार सुरक्षा योजना अन्तरगतको सुबिधा योगदान सुरु गरेकै मितिबाट लागु हुन्छ । कोषमा आवद्ध भएकामध्ये एक सय १२ जनाको असामयिक निधन भइसकेको छ ।