आचारसंहिता – Nepal Press
आचारसंहिता

दलहरूको छलफलबिनै पहिलोपल्ट आचारसंहिताः ओली

काठमाडौं । सबै राजनीतिक दलहरूको छलफल र परामर्श बिनै निर्वाचन आयोगले आचारसंहिता ल्याएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् । विपक्षी दलहरूसँग आचारसंहिताका विषयमा फिटिक्कै पनि छलफल/परामर्श नगरीएको उनको गुनासो छ । राजधानी आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले भने,‘२०४८ देखि हामी निर्वाचन लडिरहेका छौँ...