आङ सान सु ची – Nepal Press
आङ सान सु ची

सु चीलाई तत्काल रिहा गर्न म्यानमार सेनासँग देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्यानमारकी नेतृ आङ सान सु चीलाई रिहा गर्न अनुरोध गरेका छन् । देउवाले सोमबार ट्वीट गर्दै सू चीलाई गिरफ्तार गरिएकोप्रति टिप्पणी गर्दै तत्काल रिहा गर्न माग गरेका हुन् । ‘नेपाली कांग्रेस म्यानमारको सैनिकलाई आङ सान सु चीलाई तुरुन्त रिहा गर्न र निर्वाचित...