आङ सान सु की – Nepal Press
आङ सान सु की

सुकीद्वारा सैन्य ‘कु’लाई अवज्ञा गर्न आग्रह

काठमाडौं । म्यानमारको सैनिकले कु गरेपछि प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको पहिलो औपचारिक वक्तव्य आएको छ । सुकीको दल नेसनल लिग फर डेमोक्रेसी (एनलएडी)ले वक्तव्य जारी गर्दै नागरिकलाई कुको अवज्ञा गर्न आग्रह गरिएको छ । चुनावका लागि प्रयोग गरिएको चेयर एनएलडी पेजबाट उक्त वक्तव्य जारी भएको हो । सोमबार...