आङ सान सुकी – Nepal Press
आङ सान सुकी

म्यान्मारकी नेतृ सुकी पहिलोपटक अदालतमा उपस्थित

म्यान्मारकी नेतृ आङ सान सुकी पहिलो पटक अदालतमा स्वयं उपस्थित भएकी छिन् । गत फेब्रुअरी १ तारिखका दिन सत्ताच्यूत गरिएकी सुकीलाई त्यसयता सेनाले विभिन्न आरोपमा गिरफ्तार गरी जेलमा राखेको थियो । उहाँका एक जना वकील मिन मिन सो ले टेलिफोनमा बताए अनुसार सुकीलाई राजधानी न्यापिटअस्थित नगर परिषद भवनमा स्थापना...