आङ छिरिङ शेर्पा – Nepal Press
आङ छिरिङ शेर्पा

ताप्लेजुङको सुकेटार र तेह्रथुमको चुवानडाँडालाई क्रमश: रविन्द्र अधिकारी र आङ छिरिङ शेर्पा विमानस्थल नामाकरण गरिने

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ताप्जेजुङको सुकेटार विमानस्थलाई रवीन्द्र विमानस्थल र तेह्रथुमको चुवान डाँडा विमानस्थलाई आङ छिरिङ शेर्पा विमानस्थलको नाम दिइने बताएका छन् । साथै सो बजेटमार्फत सरकारले हवाई पूर्वाधारका लागि १९ अर्ब ८३ करोड रूपैयाँ छुट्याएको छ । यसैगरी त्रिभुवन विमानस्थलाई...