आगलागी नियन्त्रण – Nepal Press
आगलागी नियन्त्रण

आगलागी नियन्त्रणमा हेलिकप्टरको प्रयोग: खर्चिलो तर प्रभावकारी

आगलागी नियन्त्रण गर्न प्रतिघण्टा ३५ सयदेखि ४ हजार डलर अर्थात साढे ४ लाखको हाराहारीमा खर्च हुने सिम्रिक एअरको मार्केटिङ प्रमुख सापकोटा बताउँछन् ।