आगलगी – Nepal Press
आगलगी

विद्युत सर्ट हुँदा कपडा पसलमा आगलागी, करोडौंको क्षति

जनकपुरधाम । जनकपुरको रामानन्द चोकबाट प्रादेशिक अस्पताल जाने बाटोमा पर्ने महाराणि वस्त्रालयमा आगो लागेर करोडौंको क्षति भएको छ । विद्युत सर्ट भएर पसलमा आगो लागेको वस्त्रालयका प्रोपराइटर उमाकान्त चौधरीले बताए । ‘करिब १२ बजे वस्त्रालयको सटर खोलेर पूजा गर्न संकटमोचन मन्दिर गए’, उनले भने, ‘फर्केर आउँदा वस्त्रालयमा आगो लागिसकेको...