आखेटोपहार – Nepal Press
आखेटोपहार

बल्खुबाट वन्यजन्तुको आखेटोपहारसहित ४ पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुबाट संरक्षित वन्यजन्तु चितुवाको १ थान छाला, २ थान हड्डी र ११ थान दाँत सहित ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बझाङका २४ वर्षीय कृष्णराज उपाध्याय, कैलालीका ३२ वर्षीय लोकेन्द्र बहादुर मल्ल, गोरखाका२० वर्षीय सन्देश बानियाँ र सिन्धुपाल्चोकका १९ वर्षीय सुजन...