आकाश श्रेष्ठ – Nepal Press
आकाश श्रेष्ठ

ब्रेकअपपछि प्रिज्मासँग आकाशले बाँधे जोडी (भिडिओ)

काठमाडौं । ब्रेकअपपछि आकाश श्रेष्ठ अहिले सिंगल छन् । पूजा शर्मासँग अलग भएपछि आकाश एक्लो छन् । तर, आकाशलाई प्रिज्मा खतिवडाले साथ दिने वचन दिएकी छिन् । स्वरुपराज आचार्य र अस्मिता अधिकारीको नयाँ गीत ‘तिम्रै नगमा गुनगुनाइरहेको…’मा यही भाव समावेश छ । आकाश, प्रिज्मा र प्रिन्सी गीतमा फिचर्ड छन्...