आईपीएल – Nepal Press
आईपीएल

गुजरात टाइटन्स आईपीएलको फाइनलमा

नयाँ दिल्ली । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो सहभागितामै फाइनलमा पुगेको छ। मंगलबार राति पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात फाइनलमा पुगेको हो। अन्तिम ओभरमा जितका लागि १६ रन आवश्यक रहेका बेला डेभिड मिलरले सुरुका लगातार तीन बलमा छक्का प्रहार गरेका थिए। एक...