आईपीएल २०२२ – Nepal Press
आईपीएल २०२२

आईपीएल २०२२: कुन क्लवले कुन खेलाडी रिटेन र रिलिज गरे ?

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आठ फ्रेन्चाइज टोलीले आगामी सिजनका लागि कुल २७ खेलाडीलाई रिटेन गरेका छन् । समग्रमा फ्रेन्चाइजहरुले २७ खेलाडीलाई राख्न २ सय ६९ करोड भारु खर्च गरेका छन् । जसमध्ये १९ भारतीय र ८ विदेशी खेलाडी रहेका छन् । चेन्नाई सुपर किङसले रबिन्द्र जडेजा, महेन्द्र...